धादिङ स्पेशल / गजुरी / नेपाल / दुर्घटना

गृहपृष्ठ धादिङ स्पेशल / गजुरी / नेपाल / दुर्घटना

धादिङको गजुरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु 

धादिङ : धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर १ को गजुरी बजारमा बसले ठक्कर दिंदा एक जना वालकको मृत्यु भएपछि आक्रोशित विद्यार्थीको भिडले बस जलाएको छ ।

 

गोरखाबाट काठमाण्डौँका लागि गुडेको ग १ ख ४५६५ नम्बरको यात्रुबाहक बसले जेब्राक्रसबाट सडक पार गर्दै गरेका विद्यार्थी विजय परियारलाई ठक्कर दिएको थियो ।

आर्दश माध्यमिक विद्यालयमा अध्ययन गर्ने अन्दाजी ८/९ बर्षका उनको घटनास्थलमै मृत्यु भएको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल