धादिङ स्पेशल / थाक्रे / आर्थिक / कृषि/सहकारी

गृहपृष्ठ धादिङ स्पेशल / थाक्रे / आर्थिक / कृषि/सहकारी

धादिङको थाक्रे गाउँपालिकामा बँदेलले बारी नष्ट

धादिङको थाक्रे गाउँपालिकामा बँदेलले बारी नष्ट

धादिङ : धादिङको थाक्रे गाउँपालिका वडा नं ९ र १० स्थित केवलपुर र आसपास क्षेत्रमा बँदेलले कृषकको बालि सखाप पारेको छ । करिव २ साता देखी बँदेल गाउँमा पसि अधिकांश कृषकको बारीका मकै भाँचेर नष्ट गरेको हो ।
 
बँदेलले मकैसागै अदुवा, धान र खुर्सानी बालीमा पनि बँदेल मडारिएर र बारीमा खाल्डो बनाएर क्षति पुर्याएको छ । मकैको दाना लाग्दै गरेको अवस्थामा बँदेलले बाली नष्ट गरेपछि कृषक निकै चिन्तित भएका छन् ।

 

बाली संरक्षण अधिकृत राजेन्द्र रुपाखेतीले उक्त क्षेत्रको अवलोकन गर्र्दै कृषकको समस्यामा स्थानीय सरकार, स्थानीय प्रशासन र सम्बद्ध सवै गम्भीर हुनुपर्नेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
67 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
33 %

धादिङ स्पेसल