धादिङ स्पेशल / खनियावास / राजनिति / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ धादिङ स्पेशल / खनियावास / राजनिति / स्थानीय निर्वाचन २०७९

खनियावास गाउँपालिका वडा नं २ र ३ मा राप्रपा विजयी

Nikantha Na Pa
खनियावास गाउँपालिका वडा नं २ र ३ मा राप्रपा विजयी

धादिङ: उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नं २ र ३ मा राप्रपाका उम्मेद्वारहरु विजयी भएका छन् ।

२ नम्वर वडामा राप्रपाका अरुण कुमार पाख्रिन ले नेकपा माओवादी केन्द्रका परेम बहादुर तामाङलाइ १ सय ६२ मत अन्तरले हराए ।

अरुणले ४ सय १४ मत पाउदा परेमले २ सय ५२ मत पाए । यो वडामा २०७४ सालमा नेपाली काँग्रेसका टेक बहादुर तामाङ विजयी भएका थिए । यस वर्ष काँग्रेस २ सय ३४ मत ल्याएर तेस्रो बन्न पुग्यो ।

 

त्यस्तै खनियावासकै ३ नम्वर वडामा पनि राप्रपा नै विजयी भएको छ । राप्रपाका कमान सिंह तामाङले ५ सय ५८ मत ल्याएर माओवादीका ढुडे तामाङलाइ पराजित गरेका छन् ।

Between Description 4

ढुडेले ५ सय १६ मत पाउँदा २०७४ मा वडा अध्यक्ष जितेको काँग्रेसले भने २ सय ४५ मत मात्रै पाएको छ ।  

२०७४ को निर्वाचनमा विजयी भएको काँग्रेस यसपटक भने तेस्रो हुन पुग्यो । २०७४ मा हरि सिंह तामाङ काँग्रेसबाट विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Sahid Memorial

धादिङ स्पेसल