Weather : 19.12° Celsius Kathmandu
रुवीभ्याली गाउँपालिका वडा नं ५ मा नेपाली काँग्रेसका रम्भा तामाङ विजयी भएका छन् ।
राप्रपाका राम बहादुर तामाङलाइ फराकिलो मत अन्तरले हराउदै रम्भा विजयी बनेका हुन् ।
रम्भाले ९ सय ९१ मत पाउँदा राम बहादुरल ४ सय ५१ मत पाए । नेकपा एमालेका जिवन घले ४० मतमा सिमित भए ।
२०७४ को निर्वाचनमा यस वडाबाट नेकपा माओवादी केन्द्रका धिराज तामाङ विजयी भएका थिए । धिराजले त्यो बेला ३ सय ३५ मत ल्याएका थिए ।