Weather : 28.89° Celsius Kathmandu
धादिङ : गल्छी गाउँपालिका वडा नं ६ को अध्यक्षमा नेपाली काँग्रेसका दिपककुमार कार्की विजयी भएका छन् ।
कार्कीले ९ सय ४१ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राज कुमार रिमालले ७ सय ५८ मत ल्याए ।
२०७४ को निर्वाचनमा नेकपा एमालेका राजन श्रेष्ठ ६ सय ७७ मत ल्याउदै यस वडामा निर्वाचित भएका थिए ।