धादिङ स्पेशल / थाक्रे / राजनिति / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ धादिङ स्पेशल / थाक्रे / राजनिति / स्थानीय निर्वाचन २०७९
Pageutter

थाक्रे गाउँपालिका २ नेकपा माओवादी केन्द्रका टिकाराम तामाङ विजयी

Nikantha Na Pa
थाक्रे गाउँपालिका २ नेकपा माओवादी केन्द्रका टिकाराम तामाङ विजयी

धादिङ : थाक्रे गाउँपालिका वडा नं २ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

परिणाम अनुसार यस वडामा नेकपा माओवादी केन्द्रका टिकाराम तामाङ १४ मत अन्तरले निर्वाचित भएका छन् ।

 

उनले १३ सय २३ मत ल्याउदा नेकपा एमालेका शिव प्रसाद रेग्मीले १३ सय ९ मत प्राप्त गरेका छन् । 

Between Description 4

यस वडामा २०७४ को निर्वाचनमा नेकपा एमालेका राजकुमार पौडेल ९ सय ३१ मत ल्याएर विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3