धादिङ स्पेशल / धुनीवेशी / राजनिति / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ धादिङ स्पेशल / धुनीवेशी / राजनिति / स्थानीय निर्वाचन २०७९

धुनिवेशी ५ मा स्वतन्त्र उम्मेद्वार विशाल भट्टराई विजयी

Nikantha Na Pa
धुनिवेशी ५ मा स्वतन्त्र उम्मेद्वार  विशाल भट्टराई विजयी

धादिङ : धुनिवेशी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा स्वतन्त्रबाट विशाल भट्टराई वडा अध्यक्षमा विजयी भएका छन् । भट्टराई ८ सय ८६ मत सहित वडा अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार रेग्मीले ६ सय ७८ मत पाउँदा एमालेका उम्मेदवार बुद्धिराज घलेले १ सय ८१ मत र राप्रपाका उम्मेदवार भोटे राईले १८ मत ल्याएका छन् ।

यस वडामा २०७४ को निर्वाचनमा माओवादीका कृष्ण कुमार रेग्मी नै विजय भएका थिए । यस पटक भने गठबन्धनको साथ पाउँदा समेत स्वतन्त्र संग पराजित हुने पुगेका छन्

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल