धादिङ स्पेशल / गल्छी / राजनिति / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ धादिङ स्पेशल / गल्छी / राजनिति / स्थानीय निर्वाचन २०७९

गल्छी गाउँपालिका वडा नं २ मा नेकपा एमालेका षडानन्द खनाल प्यानल सहित बिजयी

गल्छी गाउँपालिका वडा नं २ मा नेकपा एमालेका षडानन्द खनाल प्यानल सहित बिजयी

धादिङः धादिङको गल्छी गाउँपालिका वडा नं २ मा नेकपा एमालेका उम्मेदवार षडानन्द खनाल प्यानल सहित बिजयी भएका छन् । खनाल निवर्तमान वडा अध्यक्ष हुन् ।

खनालले वडा अध्यक्षमा १ हजार ४७ मत प्राप्त गर्दा उनका निकतम प्रतिद्धन्दी गठबन्धनको तर्फ बाट एकीकृत समाजबादीका रमेश मगरले १ हजार ३१ मत ल्याएका छन् ।

 

खनालले २०७४ को निर्वाचनमा पनि १ हजार ११ मत ल्याएर विजयी भएका थिए ।

Between Description 4

त्यस्तै २ नम्वर वडाबाट गाउँपालिका अध्यक्षमा नेकपा एमालेका केदार खतिवडाले १ हजार ३७ , नेकपा एसका कृष्णहरी श्रेष्ठलाइ ८९५ मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका भाइकाजी तिवारीले ८ सय ८१ मत ल्याउदा राधा तिमल्सेनाले ११ सय २१ मत पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल