धादिङ स्पेशल / खनियावास / राजनिति / स्थानीय निर्वाचन २०७९

गृहपृष्ठ धादिङ स्पेशल / खनियावास / राजनिति / स्थानीय निर्वाचन २०७९

खनियाबास गाउँपालिकामा ६ हजार ३ सय ८१ मत खस्याे

Mahotsap
खनियाबास गाउँपालिकामा  ६ हजार ३ सय ८१ मत खस्याे

धादिङ : धादिङको खनियाबास गाउँपालिकामा आज भएको स्थानीय तहको निर्वाचनको मतदान शान्ती पुर्वक सम्पन्न भएको छ । 

बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजे सम्पन्न भएको हो । खनियाबास गाउँपालिकामा ६ हजार ३ सय ८१ मत खसेको छ ।

त्यस्तै वडा न.१ मा १ हजार २ सय ७ जना मतदात रहेकोमा  ८ सय २६ मत खसेको छ । २ नम्बर  मा १ हजार ६ सय ९५ जना मतदात रहेकोमा १ हजार १ सय ४३ मत खसेको छ, वडा नं. ३ मा  २ हजार ३ सय २ जना मतदात रहेकोमा .१ हजार ६ सय ४४ मत खसेको छ ।  

Between Description 4

वडा नं. ४ मा १ हजार ९ सय ६२ जना मतदात रहेकोमा १ हजार १ सय ९३ मत खसेको छ । वडा नं. ५ मा २ हजार ५ सय ६२ जना मतदात रहेकोमा १ हजार५ सय ७५ मत खसेको  छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल