नौविसे नागढुंगा सडक मर्मतको लागि राती ११ बजेदेखि ३ बजेसम्म बन्द गरिने
धादिङ : नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आउँदो बैशाख २२ गतेदेखि १० दिन आंशिकरुपमा बन्द हुने भएको छ ।
मर्मतका लागि पर्सि सोमवारदेखि वैशाख मसान्तसम्म १० दिन राति ११ देखि बिहान ३...