गुणस्तरीय शिक्षाका लागि नमूना कक्षा, सहशिक्षण र अन्तरक्रिया गर्दै शिक्षा विकास तथा समन्वय इकाई
धादिङ : जिल्लाभरका विद्यालयहरूमा शिक्षा विकास तथा समन्वय इकाइ धादिङले विद्यालय सुपरिवेक्षण तथा शिक्षकको विषयगत शिक्षणलाई प्रभावकारी बनाउन अनुगमन, सुपरीवेक्षण तथा सहशिक्षण कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रम अन्तरगत अनुगमन गरिएको...